च्वास्सै भन्दै हैजा फैलाउने एक युबक नियन्त्रण मा
च्वस्सै भन्दै चटपटे बेच्दै आएका एक युबक हिजो करिब साँझ को 6 बजे 3 जाना ग्राहक द्वारा नियन्त्रण मा लिइ 100 रुपैया को चट्पट बनाउन लगाइ खाएका छ्न उक्त चट्पटे सच्चिकै च्वस्सै भएको उक्त ग्राहक बताउछन। तर केही समय यता हैजा फैलिएको भन्दै ललितपुर स्थित केही ठाउहरुमा चटपटे ,पानीपुरी बेच्न कडा प्रतिबन्ध लगाइएको छ।
खुल्ला ठाउँ मा रखिएको खानेकुरा मा हैजा को जिबाणु बसेको हुनसक्छ सजक र होसियार भै सुद्द पानी पिउ ,स्वस्छ खानेकुरा खाउ।
Comments
Post a Comment