Posts

आखिर के समस्या आइपरेको थियो अप्रेसन पश्चात्

Image
नुवाकोट  ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको अप्रेसन सफलता पुर्ण सम्पन्न भएको छ । केसीको मुटुमा समस्या आएपछी  उहाँ सोमबार रात को Herms Hospital भर्ना हुनुभएको थियो । केसीको मंगलबार दिउसोमा अप्रेसन भएको र अहिले स्वास्थ्य अबस्था सामान्य रहेको पारिवार तर्फबाट जनकारी पाइएकोछ । स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा बुधबार या बिहिबार सम्ममा डिस्चार्ज हुने जानकारी गराउनुभयो। उहाँको अप्रेरेसन हुँदै गर्दा कांग्रेस महामन्त्री गगन थापा पनि अस्पताल पुग्नुभएको थिए । थापा अर्जुन नरसिंह केसीका ज्वाई हुन् । केसी प्रभावसाली राजनीतिज्ञ, पूर्व अधिवक्ता एवं पूर्व प्राध्यापक पनि हुन् । केसीले बहुदल स्थापना पछि शान्ति समझौता र गणतान्त्रिक नेपालको स्थापनामा प्रमुख भूमिका निभाएका छन् । उनि नेपाली कांग्रेसपार्टी भित्र लोकप्रिय, बौद्धिक लगनशील र प्रखर वक्ताका रुपमा चिनिन्छन् । केशीले नेपाली कांग्रेसको निर्वाचित सह–महामन्त्री देखि पार्टी प्रवक्तासम्मको जिम्मेवारी निभाइसकेका छन। त्यस्तै उनी पूर्व शिक्षा, स्वास्थ्य, आवास तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रीपनि थिए ।       

च्वास्सै भन्दै हैजा फैलाउने एक युबक नियन्त्रण मा

Image
 च्वस्सै भन्दै चटपटे बेच्दै आएका एक युबक हिजो करिब साँझ को 6 बजे 3 जाना ग्राहक द्वारा नियन्त्रण  मा लिइ  100 रुपैया को चट्पट बनाउन लगाइ  खाएका छ्न उक्त चट्पटे सच्चिकै च्वस्सै भएको उक्त ग्राहक बताउछन। तर केही समय यता हैजा फैलिएको भन्दै ललितपुर स्थित केही ठाउहरुमा चटपटे ,पानीपुरी बेच्न कडा प्रतिबन्ध लगाइएको छ। खुल्ला ठाउँ मा रखिएको खानेकुरा मा हैजा को जिबाणु बसेको हुनसक्छ सजक र होसियार भै सुद्द पानी पिउ ,स्वस्छ खानेकुरा खाउ।